
वित्तीय वर्ष २०२४-२५ को समाप्त तेस्रो त्रैमासिकको वित्तीय परिणामका मुख्य बिन्दु
कोलकाता: व्यापार वृद्धिः ब्यांकले दिनांक ३१ दिसम्बर २०२४ सम्मको अवधिमा कुल कारोबारमा वर्ष-दर-वर्ष १२.२८% वृद्धि गरी ४,८८,९११ करोड रुपियाँमा पुर्याएको छ। यसमा सकल अग्रिम १६.४४% ले