Day: जनवरी 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

केन्द्रीय गृह राज्यमन्त्री राय सिक्किममा

गान्तोक: भारत सरकारका गृह राज्यमन्त्री नित्यानन्द राय आज सिक्किम आइपुगेका छन्ष राज्यमन्त्री रायले आफ्नो तीन दिवसीय कार्यक्रममा विभिन्न स्थानको भ्करमण गर्ने कार्यक्रम निर्धारित भएको छ। आफ्नो

सिक्किम

जोरथाङमा शुरू भयो मुख्यमन्त्री स्वर्णकप साथै अन्तरसमष्टि फूटबल टुर्नामेन्ट

नाम्ची: माघे मेलाको अवसर पारेर आयोजित १०औं अखिल भारत मुख्यमन्त्री स्वर्णकप फूटबल टुर्नामेन्ट आजदेखि जोरथाङको खेल मैदानमा आरम्भ भयो। उद्घाटन म्याच सिङ्गलिङ स्पोर्टिङ क्लब र असुफी

सिक्किम

३८औं राष्ट्रिय खेलकुद कार्यक्रममा सिक्किमको सक्रिय सहभागिता रहने

गान्तोक: आगामी २८ जनवरीदेखि उत्तरखण्डमा शुरू हुने ३८औं नेश्नल खेलकूदको उदघाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने जानकारी गराइएको छ। २८ जनवरीदेखि शुरू हुने उक्त खेलकूद कार्यक्रमको

पश्चिम बंगाल

सिलगढीमा स्कूलका विद्यार्थीहरूलाई ‘सबुज साथी’ साइकल हस्तान्तरण गरियो

सिलगढी: मुख्यमन्त्री ममता  ब्यानर्जीको “सबुज साथी” परियोजना अन्तर्गत एसडीओ सिलगढीको पहलमा विद्यार्थीहरूलाई साइकल हस्तान्तरण गरिएको छ। आज सिलगढीको रामकृष्ण शारदामणि हाई स्कूलमा स्कूले बालबालिकालाई साइकल वितरण

सिक्किम

सिम्फेड अध्यक्ष भोटियाले गरे कार्यालयको निरीक्षण

गान्तोक: सिक्किम राज्य सहकारी आपूर्ति र मार्केटिंग फेडरेशन लिमिटेड(सिम्फेड)का अध्यक्ष तेजिङ दोर्जी भोटिया लगायत प्रबन्धन निर्देशक भाष्कर बस्नेतले आज सिम्फेड कार्यालय परिसरको निरीक्षण गरे। निरीक्षणको क्रममा

पश्चिम बंगाल

केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले गरे भारत-नेपाल सीमा भ्रमण

सिलगढी: ‘नेपाल र भुटान हाम्रा मित्र राष्ट्र हुन्। एसएसबीले सीमासँग राम्रो सम्बन्ध कायम राख्दै सीमाको सुरक्षा गरिरहेको छ’, सिक्किम जाँदै गर्दा खोरीबारीको पानीट्याङ्कीमा रहेको भारत-नेपाल सीमामा

पश्चिम बंगाल

उत्तर बङ्गालमा स्वास्थ्य सेवालाई लिएर विधायक शंकरले लगाए आरोप

सिलगढी: सिलगढीका भाजपा विधायक शंकर घोषले उत्तर बङ्गालमा स्वास्थ्य सेवाको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्। शंकर घोषले बिहीबार सिलगढी जर्नलिस्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उत्तर

जीटीए

अजय एडवाडर्सद्वारा सिंगेल क्षेत्रको भ्रमण

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्स आज खरसाङको टुङ सन्त मेरिज समष्टिको सन्त मेरिज ग्राम पञ्चायत २ अन्तर्गत सिंगेल चियाबारी भ्रमणमा‌ आएका थिए। आज

पश्चिम बंगाल

डुवर्समा फेरि अर्को चिया बगान बन्द, १३०० कामदार प्रभावित

अलिपुरद्वार: डुवर्सको एउटा चिया बगान फेरि एक पटक बन्द गरिएको छ। अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकमा रहेको मेचपाडा चिया बगान बन्द गरिएको छ।  बगान व्यवस्थापनले हिजो राति

पश्चिम बंगाल

जङ्गली हात्तीहरूलाई जंगलमा फर्काउन मद्दत गर्न तालिम प्राप्त हात्तीहरूलाई फालाकाटा ल्याइने

अलिपुरद्वार: फालाकाटाको आवासीय क्षेत्रमा दुई वटा जङ्गली हात्तीले डेरा जमाएका छन्। बिहानदेखि दिउँसोसम्म दुवै हात्ती एउटै ठाउँमा उभिरहेका हुन्छन्। दुई जङ्गली हात्तीलाई जंगलमा फर्काउन मद्दत गर्न

पश्चिम बंगाल

लक्जरी गाडीबाट बाख्रा चोर्ने प्रयास हुँदा, सात वटा बाख्रासहित एक जना पक्राउ

सिलगढी: एउटा लक्जरी गाडीबाट बाख्रा चोर्ने प्रयास भइरहेको थियो। पुलिसले यस घटनामा एक जनालाई सात वटा बाख्रासहित पक्राउ गरेको छ। सात वटा बाख्रा लिएर भाग्दै गर्दा

उत्तर-पूर्व

मुख्यमन्त्रीब्दारा ठूलो संख्यामाशिक्षकहरू भर्ना गर्ने घोषणा

गुवाहाटी(असम: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यमा ४हजार ५सय लोअर प्राइमरी (एलपी)र अप्पर प्राइमरी (यूपी) शिक्षक पदहरूमा भर्ना गर्ने घोषणा गरेका छन्। यो कदम असम सरकारको