Day: जनवरी 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

जटेश्वरमा बाइकमा सवार रहेका तीन जना व्यक्ति गम्भीर घाइते

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको जटेश्वरमा एउटा बाइकमा सवार रहेका तीन जना व्यक्ति मारुती भ्यानले धक्का दिँदा गम्भीर रुपले घाइते भएका छन्।

पश्चिम बंगाल

एनबीएसटीसीका अध्यक्ष पार्थप्रतिम रोयविरुद्ध मजदुर संगठनले मोर्चा खोलेर विरोध प्रदर्शन

कोचबिहार: उत्तर बङ्गाल राज्य यातायात विविध तृणमूल श्रमिक कर्मचारी संघका सदस्यहरू शुक्रबार दिउँसो १:३० बजे एनबीएसटीसी बस स्ट्यान्ड कार्यालयको अगाडि उत्तर बङ्गाल राज्य यातायात निगमका अध्यक्ष

नेपाल

मोरङको छुट्टाछुट्टै स्थानमा एक बालकसहित २ मृत फेला

विराटनगर: मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन्।रंगेली नगरपालिका-८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको

पश्चिम बंगाल

किलकोट चिया बगानमा मजदुरहरूको समास्या

जलपाईगढी: उचित तलबको माग गर्दै विरोध प्रदर्शन गरिरहेका किलकोट चिया बगानका मजदुरहरूविरुद्ध गैर-जमानती मुद्दा दर्ता गरिएको छ, जसले गर्दा उनीहरूको आक्रोश झन् बढेको छ। किलकोट चिया

नेपाल

ठगीमा मुछिएपछि ऋषिकेशले हटाए स्वकीय सचिव

विराटनगर: सघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन्।एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८०

नार्थ बंगाल

खोरीबारीमा बालबालिकाका लागि पार्क बनाउने

खोरीबारी: खोरीबारी शैक्षिक समाजले बालबालिकाको मनोरञ्जनका लागि पार्क बनाउने योजना बनाएको छ। सो पार्क खोरीबारी फुलबरजोतस्थित मातृ मन्दिर परिसरमा निर्माण हुनेछ। शुक्रबारबाट पार्क निर्माणको काम सुरु

नार्थ बंगाल

सिलगढीमा भाडाको घरबाट महिलाको शव फेला

सिलगढी: सिलगढीको तिरंगा मोडमा भाडाको घरबाट पुलिसले एक महिलाको झुण्डिएको अबस्थामा शव फेला पारेका छन्। मृतक महिलाको नाम फुलबती रहेको बताइएको छ। उनी दिल्लीकी निवासी हुन्।

पश्चिम बंगाल

सिलगढीमा शुरु भयो  दोस्रो अन्तर जिल्ला महिला फुटबल च्याम्पियनसिप

सिलगढी: महिला खेलकुद संघ पश्चिम बंगालले सिलगढीमा दोस्रो अन्तर-जिल्ला महिला फुटबल च्याम्पियनशिप आयोजना गरेको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा शुक्रबारदेखि तीनदिने फुटबल च्याम्पियनसिपको शुभारम्भ भएको छ।  च्याम्पियनशिपको

मनोरञ्जन

‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङमा (हेर्नुहोस् भिडियो)

काठमाडौं: चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन्। ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ। ट्रेलर मुभी

खेलकुद

अर्जुन अवार्ड विजेता टेबल टेनिस खेलाडी मान्तु घोषले आधुनिक टेबल टेनिस प्रशिक्षण केन्द्र शरु गर्दै

सिलगढी: अर्जुन अवार्ड विजेता पूर्व टेबल टेनिस खेलाडी मान्तु घोषले फेरि सिलगढीलाई टेबल टेनिसको खेलमा दिशा देखाउन लागेकी छन्। सिलगढीमा अत्याधुनिक उपकरण र पूर्वाधारसहितको नयाँ प्रशिक्षण

पश्चिम बंगाल

डबग्राम इलाकामा सुनको हार लुटपाट प्रकरणमा पुलिसलाई सफलता, हारसहित दुई जना पक्राउ

सिलगढी: नोभेम्बर २२ मा सिलगढी पुलिस चौकीअन्तर्गत डबग्राम क्षेत्रबाट एक महिलाको सुनको हार खोसिएको थियो। दुई युवक स्कुटरमा आएर महिलाको घाँटीबाट हार खोसेर भागेको आरोप छ।

पश्चिम बंगाल

टिस्टामा आएको बाढीले अझ पनि खेतीको भूमिमा असर, किसान चिन्तित

 जलपाईगढी: टिस्टा नदी क्षेत्रका किसानहरू लामो समयदेखि जाडो रबी बाली, विशेष गरी सिमी, आलु र अन्य बालीहरूमा निर्भर छन्। यस क्षेत्रमा टिष्टा नदीले हरेक वर्ष मनसुनपछि