Day: डिसेम्बर 4, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
उत्तर-पूर्व

केसीपी (पीडब्ल्यूजी)-का चार जना कार्यकर्ता पक्राउ

इम्फाल(मणिपुर): मणिपुर पुलिसले केसीपी (पीडब्लूजी)- का चारजना कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। उनीहरूका साथबाट हतियार र गोला-बारूदहरू बरामद गरिएको छ। सो घटना काकचिंग जिल्लाको लामखोईमा भएको हो।पुलिसले

उत्तर-पूर्व

हेरोइनसहित एक जना कारोवारी पक्राउ

गुवाहाटी(असम): स्पेशल टास्क फोर्स (एसटीएफ)- को टीमले पल्टन बजार थाना क्षेत्रको उलुबारीबाट एकजना लागु औषधका काटोवारीलाई पक्राउ गरेको छ l सो घटनामा कारोवारीबाट १६.११ ग्राम हेरोइन,

पश्चिम बंगाल

उपकुलपतिलाई रातिसम्म रायगञ्ज विश्वविद्यालयमा घेराव

उत्तर दिनाजपुर: शिक्षा बन्धु समितिले रायगञ्ज विश्वविद्यालयका कुलपतिविरुद्ध मोर्चा खोलेको छ। शिक्षा बन्धुका सदस्यहरूले विश्वविद्यालयका कुलपतिलाई घेरा हालेर उनको निवास अगाडि प्रदर्शन गरेl समाचारअनुसार रायगञ्ज विश्वविद्यालयले

पश्चिम बंगाल

आगलागीबाट यात्रुको प्रतीक्षालय जलेर खरानी

दक्षिण दिनाजपुर: दक्षिण दिनाजपुर जिल्ला कलेक्टरको कार्यालयबाट केही दुरीमा रहेको यात्रु प्रतिक्षा कक्षमा आगजनी हुँदा जलेर खरानी भएको छ। घटना बुधबार बिहान भएको हो। घटनाको जानकारी

विचित्र संसार

दुई वर्ष पनि नपुगेकी बालिकाको विचित्र प्रतिभा, इण्डिया बुक अफ रेकर्डमा नाम दर्ता

मालदा: एक वर्ष दश महिनाकी एउटी सानी बालिका, तर यस्तो सानै उमेरमा पनि उनको स्मरणशक्ति अचम्मको छ। उनका अभिभावकको दाबी यही हो। यति मात्र होइन, इण्डिया

पश्चिम बंगाल

रायगञ्जस्थित बिस्कुट कारखानामा आगलागी

उत्तर दिनाजपुर: एउटा निजी बिस्कुट कारखानामा आगलागी भएपछि उक्त क्षेत्रमा निकै त्रासको माहोल देखियो। यो घटना मंगलबार राति उत्तर दिनाजपुर जिल्लाको रायगञ्जको सोहारीमोड क्षेत्रमा भएको हो।

पश्चिम बंगाल

बंगलादेशमा तनाव जारी,  फुलबारी सीमा क्षेत्रमा स्थिति सामान्य

जलपाइगढी: जलपाइगढी जिल्लाको फुलबारीमा भारतको अन्तर्राष्ट्रिय भूमि सीमामा एकीकृत चेक पोस्ट (आईसीपी) रहेको छ। यो बंगलादेशका लागि सबैभन्दा महत्त्वपूर्ण सीमाहरू मध्ये एक हो। हाल भारत र

नेपाल

इलामको माङसेबुङमा धार्मिक उत्सव सम्पन्न

इलाम: इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१औं जन्मोत्सव समारोहको अवसमार आयोजित धार्मिक उत्सवमा उपस्थित धार्मिक पर्यटकहरु। किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा परिचित

नार्थ बंगाल

लुटपाटमा संलग्न ३ जना अपराधी गिरोहका सदस्य पक्राउ

सिलगढी: डकैती गर्नुअघि प्रधाननगर प्रहरी चौकीले ३ अभियुक्तलाई पक्राउ गरेको छ। सिलगढीको वडा नम्बर १ अन्तर्गतको बीआरआई कालोनीको गेट बजार क्षेत्रमा हिजो राति एउटा ठुलो आपराधिक

प्राविधि/विज्ञान

हिन्द महासागरको पानीमुनि एउटा यस्तो पर्वत श्रृंखला…

हिन्द महासागरको पानीमुनि एउटा यस्तो पर्वत श्रृंखला लुकेको छ, जसको लम्बाइ उत्तरी अमेरिकाको ‘रकीज’ भन्दा पनि धेरै छ। ‘नाइंटी ईस्ट रिज’ भनिने यो पर्वत श्रृंखलाको सम्पूर्ण

नेपाल

चितवन तनावग्रस्त मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते

भरतपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

नार्थ बंगाल

प्राथमिक टेट परीक्षा उत्तीर्ण भएपनि अन्तर्वार्ताका लागि बोलाएनन्

राजगञ्ज: प्राथमिक टेट परीक्षा पास गरेपनि अन्तर्वार्ताको फोन आएन। शतप्रतिशत दृष्टिविहीन युवा आशिष साहले बजारमा अगरबत्ती बेचेर जीविकोपार्जन गरिरहेका छन्। दृष्टिविहीन युवा आशिष साहले सिलगढी-जलपाईगुडीका विभिन्न