इलामको माङसेबुङमा धार्मिक उत्सव सम्पन्न

IMG-20241204-WA0109

इलाम: इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१औं जन्मोत्सव समारोहको अवसमार आयोजित धार्मिक उत्सवमा उपस्थित धार्मिक पर्यटकहरु। किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा परिचित माङसेबुङमा यतिबेला धार्मिक पर्यटकको घुँइचो लागेको छ।

About Author

Advertisement