
नाम्चीकी जिल्लापालले गरिन् विभिन्न पूर्वाधारहरूको निरीक्षण भ्रमण
नाम्ची: नाम्चीकी जिल्लापाल अनुपा तामलिङले आज राभाङलादेखि लेगशेपसम्मको सडकको निरीक्षण गर्दै सडक निर्माणको क्रममा क्षतिग्रस्त बनेको घरहरूको जायजा लिइन्। यस अवसरमा जिल्लापाल तामलिङसँग अतिरिक्त जिल्लापाल (मुख्यालय)