
धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई मनोनित गर्ने निर्णय
काठमाण्डू :सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सरकार