
विद्या ज्ञान एकाडेमीको निम्ति छनौट विद्यार्थीहरूसँग मुख्यमन्त्रीको भेट
गान्तोक: सितापुरको प्रतिष्ठित शैक्षिक संस्थान विद्या ज्ञान एकाडमीको निम्ति छनौट भएका विद्यार्थीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यो एक प्रतिष्ठित