
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै पदमार्गबाट पुग्ने पर्यटकको संख्या अधिक
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक