जलपाईगढी जोगमाया काली बाडी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

IMG-20241031-WA0191

जलपाईगढी: जलपाईगढी सर्वजनिन योगमाया कालीबाडी मन्दिरमा काली पूजाको तयारी शुरु भएको छ। मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यो पूजा ९८औं वर्षमा प्रवेश गरेको छ। आमालाई बिहीबार शाकाहारी भोजन खुवाइन्छ। बिहान ९ बजेबाट पूजा शुरु भयो। वार्षिक काली पूजा दीपन्विता काली पूजा आज राति ९ बजेदेखि मातालाई मांसाहार अर्पण गरिने छ। मन्दिर स्रोतका अनुसार शुक्रबार देवी मातालाई महाशोल माछा चढाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement