
अन्तर्राष्ट्रिय
‘इरानमाथि आक्रमण भए तत्काल, प्रभावकारी र निर्णायक जवाफ दिनेछौँ’: आईआरजीसीको नयाँ चेतावनी
तेहरान। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिका र इजरायललाई पुनः कडा चेतावनी दिएको छ। आईआरजीसीका उप-कमान्डर मेजर जनरल मुस्तफा इजादीले यदि इरानमाथि पुनः आक्रमण



