Day: अक्टोबर 30, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

चिया पसलबाट ठूलो परिमाणमा स्वदेशी र विदेशी रक्सी बरामद

 सिलगढी: एनजेपी थानाले देशी र विदेशी रक्सीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। श्यामा पूजाको पूर्वसन्ध्यामा अवैध गतिविधि रोक्न सिलगढी मेट्रोपोलिटन पुलिस चौकीको एनजेपी पुलिस सक्रिय छl

पश्चिम बंगाल

बाबुलाई खाना दिन जाँदा १२ वर्षीय छोरा सडक दुर्घटनामा घाइते

सिलगढी: बाबुलाई खाना दिन आउँदा १२ वर्षीय सुरज दास सडक दुर्घटनाको शिकार भए। सदाझैँ उनी बाबुलाई खुवाउन जलेश्वरी रोडबाट जाँदै थिए। छोराका बुबा लक्ष्मण दासले दिनहुँजस्तै

पश्चिम बंगाल

स्कुटीमा काली पूजा हेर्न आएकी गृहिणीको सडक दुर्घटनामा मृत्यु, श्रीमान घाइते

अलिपुरद्वार: काली पूजा हेर्न आएकी ४२ वर्षीया गृहिणी पिंकी मण्डलको सडक दुर्घटनामा मृत्यु भएको छ। यो दर्दनाक सडक दुर्घटना अलिपुरद्वार मोड पुलिस चौकी नजिकैको क्षेत्रमा बुधबार

सिक्किम

मत्स्य पालन विभागका अधिकारीहरूलाई शिक्षण भ्रमण

गान्तोक: राज्य सरकारको मत्स्य पालन विभागका दस जना अधिकारीहरूले काकीनान्डाको स्टेट इन्सटीट्युट अफ् टेक्नोलजीको भ्रमण सफलतापूर्वक पुरा गरेका छन्। गत २३-देखि २८ अक्टोबरसम्म टोलीले शैक्षिक अनि

नेपाल

पार्टी उप सभापति गुरुङ माथि पनि कारवाही हुने गृहमन्त्रीको भनाई

काठमांडू: गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन्।बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर

नेपाल

निवर्तमान गृहमन्त्रीलाई थुन्ने प्रहरीले आफ्नै इन्सपेक्टरलाई पक्राउ गर्न सकेन

काठमाडौं: निवर्तमान गृहमन्त्री रवि लामिछाने यतीबेला प्रहरी हिरासतमा छन्। सहकारीको रकम ग्यालेक्सी टिभीबाट हिनामिना गरेको आरोप उनीमाथि छ।यसरी निवर्तमान गृहमन्त्रीलाई पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै एक

सिक्किम

केभीकेमा जैविक व्यवस्थापनबारे तालिम

गान्तोक: दिगो कृषि खेती विस्तारलाई प्रवर्द्धन गर्ने अभियानलाई केन्द्र गर्दै भारतीय कृषि अनुसन्धान परिषद र गान्तोक जिल्ला कृषि विज्ञान केन्द्रले पूर्वी सिक्किमका विभिन्न गाउँहरूमा तालिम कार्यक्रम

सिक्किम

राष्ट्रीय एकता दिवसमा राज्यवासीलाई मुख्यमन्त्रीको शुभकामना

गान्तोक: भारतको लोहा पुरुषका रुपमा परिचित सरदार वल्लभभाइ पटेलको जन्मजयन्तीमा मनाइने राष्ट्रिय एकता दिवस २०२४ को अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले

विशेष

[तिहार विशेष] पाँच दिने तिहार : यमपञ्चक 

संस्कृत भाषाको ‘तिथि-वार’ शब्दबाट त्यौहार हुँदै नेपालीमा तिहार भनिएको हो। यम भनेको अनुशासन हो। अनुशासित बने पाँच अशुभ नक्षत्रमाथि पनि विजय पाउनसकिने सङ्केत तिहारले दिँदछ। नक्षत्रका

सिक्किम

एसकेएम उम्मेदवार सतिशचन्द्र राई निर्विरोध निर्वाचित

नाम्ची: नाम्ची सिङ्गीथाङ समष्टिमा सम्पन्न भएको विधानसभा उपचुनाउमा सत्तारूढ़ एसकेएम पार्टीको उम्मेदवार सतिशचन्द्र राई निर्विरोध निर्वाचित भएका छन्। राईलाई आज जिल्ला चुनाउ अधिकारी अनुपा तामलिङको बाहुलीद्वारा

सिक्किम

एसकेएम उम्मेदवार आदित्य गोले निर्विरोध निर्वाचित

सोरेङ: सत्तारूढ़ एसकेएम पार्टीका उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सम्पन्न भएको उपचुनाउमा निर्विरोध निर्वाचित भएका छन्। जिल्ला चुनाउ अधिकारी धिरज सुबेदीले

सिक्किम

निर्विरोध निर्वाचित सतिश चन्द्र राईलाई प्रमाण पत्र प्रदान

गान्तोक: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका उम्मेदवार सतिशचन्द्र राईलाई आज नाम्ची जिल्लाकी जिल्लापाल एवं रिटर्निङ अधिकारी अनुपा तामलिङले आधिकारिक रूपमा उपचुनाउको विजेता बनेकोमा प्रमाण पत्र प्रदान गरिन्।