
उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमांडू: उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका