मोरंग: पथरी शनिश्चरे २ मोरङमा स्थाई बसोबास गर्ने गायक (जन्तरे मामा) अमित राईको निधन भएको छ।
विरातनगर नोवेल अस्पतालमा उपचारको क्रममा ५६ वर्षको उमेरमा गायक राईको निधन भएको हो।
इलाम पेल्टीमरीमा जन्मिएका राईको ३ छोरा रहेको र आज नै किरात राई परम्परा अनुसार अन्त्येष्टी हुने अमिर राईले बताए। जनबादी गायनबाट गित गाउन थालेका राईले केही गित रेकर्ड गराएका छन्।










