Day: अक्टोबर 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङको गुड सेफड स्कूलकाे वार्षिक कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको डाउहिल रोडमा अवस्थित गुड सेफड स्कूलकाे वार्षिक कार्यक्रम राजराजेश्वरी हलमा सम्पन्न भयो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा २८ नम्बर खरसाङ चिमनी देवरालीकाे सभासद श्याम

नार्थ बंगाल

नक्सलबारीमा व्यवसायीहरूलाई सचेत पार्नका लागि प्रशासनले चलायो अभियान

नक्सलबारी: यस पटक प्रशासनले व्यवसायीहरूलाई सचेत पार्नका लागि एउटा अभियान चलाएको छ। बिजुलीको व्यवस्था र आग्निशामनको व्यवस्थाबारे व्यवसायीहरू कति सचेत छन् भन्ने कुरा बुझ्नका लागि आज

जीटीए

स्वच्छता ही सेवा अभियान अन्तर्गत दार्जीलिङको प्रसिद्ध धार्मिक स्थल महाकाल मन्दिर परिसर सफाई

दार्जिलिङ: ‘स्वच्छता ही सेवा” अभियान अन्तर्गत आज दार्जीलिङको प्रसिद्ध धार्मिक स्थल महाकाल मन्दिर परिसरमा सफाई लगायत पौधा रोपनको कार्यक्रम सम्पन्न भयो। आकाशवाणी खरसाङ समाचार विभाग, महाकाल

जीटीए

सोनादा उच्चतर माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी साथै हस्तलिखित पत्रिका खुड्किलो विमोचित

सोनादा: सोनादा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी साथै विद्यार्थीहरूद्वारा तयार पारिएको हस्तलिखित पत्रिका खुड्किलो भित्ते पत्रिकाको पनि विमोचन कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सोनादा

राष्ट्रिय

एआईको प्रयोगबाट दुई विद्यार्थीले गरे यस्तो लज्जास्पद कार्य

मुरादाबाद: उत्तर प्रदेशको मुरादाबाद जिल्लामा एआई प्रयोग गरी महिला शिक्षिकाको अश्लील तस्वीरहरू बनाएर अनलाइन सोशल मिडिया प्लेटफर्महरूमा पोस्ट गरेको आरोपमा कक्षा ९ का दुई विद्यार्थीलाई पुलिसले

जीटीए

प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीलाई प्रदान

सोनादा : सुकना साहित्यिक सांस्कृतिक संस्थानको रजत जयन्ती एवम् संस्थानद्वारा शुरू गरेको प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार अलङ्करण समारोह सुकना खण्ड दुईस्थित सार्वजनिक भवनमा वरिष्ठ साहित्यकार डा

नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायिका रानी शाक्यको स्वरमा  ‘देउन साथ’ सार्वजनिक काठमाडौं: अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ। सेमी क्लासिकल

सिक्किम

बुमटारको वृद्धाश्रममा ज्येष्ठ नागरिक दिवस पालन

गान्तोक: राज्यको महिला एवं बाल विकास विभाग र स्वास्थ्य एवम परिवार कल्याण विभाग नाम्चीको पहलमा बुमटारस्थित वृद्धाश्रममा आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पालन गऱ्यो। यस वर्षको

मनोरञ्जन

गोविन्दाको खुट्टामा गोली लागे अनि खतरामुक्त

मुम्बई: बलिउडका चर्चित अभिनेता गोविन्दाको सुटिङको घटना सार्वजनिक भएको छ। उनलाई तत्काल अस्पताल भर्ना गरिएको भएपनि उनको अवस्था स्थिर रहेको बताइएको छ। उनको प्रबन्धकका अनुसार गोली

सिक्किम

सिक्किमको पहिलो नि:शुल्क वाइफाइ गाउँकाे उद्घाटन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पना अनुरूप खाम्दोङ सिङ्ताम समष्टि अन्तर्गत राब्दाङ गाउँलाई निशुल्कः वाइफाइ गाउँका रूपमा घोषित गरिएको छ। समष्टि विधायक तथा मन्त्री एनबी दाहालले आज

अन्तर्राष्ट्रिय

सन् २०५० सम्ममा यो महाशक्ति बन्ने इङ्गल्याण्डका पूर्वप्रधानमन्त्रीको भनाइ

यदि आज विश्वका महाशक्ति राष्ट्रहरुको कुरा गर्ने हो भने हाम्रो दिमागमा अमेरिका, रुस, चीन, फ्रान्स र भारत जस्ता देशहरुको नाम आउँछ। तर मुलुकमा देखिएको आर्थिक र

जीटीए

खरसाङ बजारको दोकानतिर मैला थु्प्रेको पाइएमा पाँच हजार जरिमाना साथै कानुनी कार्वाही गरिने

खरसाङ: खरसाङ बजारको कुनै पनि दोकानको नजिकतिर मैला फ्याँकिएको र मैला थुप्रेको भेटिएमा खरसाङ नगरपालिकाद्वारा उक्त दोकानलाई पाँच हजार रुपियाँको जरिमाना र कानुनी कार्वाही गरिने भएको