Day: सेप्टेम्बर 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

२९ वटा भैंसीसहित २ जना पक्राउ

 सिलगढी: बिहार, असम र बंगलादेशबाट अवैध रूपमा तस्करी गरी ल्याइएका २९ वटा भैँसीसहित २ जनालाई फाँसीदेवा पुलिस चौकीले पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा

पश्चिम बंगाल

बिहारबाट परीक्षामा सहभागी हुन आएका उम्मेदवारहरूलाई उत्पीडन गरेको घटनाबारे भाजपाले गर्यो निन्दा

सिलगढी: भाजपाले सिलगढीमा एसएससीबी परीक्षामा सहभागी हुन आएका उम्मेदवारहरूलाई उत्पीडनको कडा निन्दा गरेको छ। सिलगढी संगठनात्मक जिल्ला भाजपा अध्यक्ष अरुण मण्डल, सिलगढी विधायक शंकर घोष र

पश्चिम बंगाल

मालदामा डुङ्गा पल्टिँदा दुई बेपत्ता

मालदा: डुङ्गा यात्रा बन्द गर्न मुख्यमन्त्रीले गरेकी छन्। यस आवेदनको केही घण्टामै डुङ्गा गंगाको बीचमा डुब्यो। मालदाको भुटनीको दक्षिण चंडीपुर ग्राम पञ्चायतको काटाबान्ध क्षेत्रमा यो घटना

पश्चिम बंगाल

बमको अफवाह

अलिपुरद्वार: त्यसै छोडिएको ट्रलीमा बम भएको अफवाहले आतंक मच्चायो। ब्यांक अगाडिको चोकमा छाडेको ट्रलीमा बम राखेको हल्लाले सर्वसाधारणमा सनसनी मच्चिएको बताइएको छ। अलिपुरद्वार पुलिस स्टेशन घटनास्थलमा

पश्चिम बंगाल

नगरपालिका अध्यक्ष रवीन्द्रनाथ घोषले गरे कोचबिहार तोर्सा नदीको विसर्जन घाटको भ्रमण

 कोचबिहार: कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले कूचबिहार तोर्सा नदीको विसर्जन घाटको भ्रमण गरे। उनले विसर्जन घाटको अवलोकनपछि २२ सेप्टेम्बरमा घाटमा गएर तोर्सा नदीमा पानी नभएको देखिएको

पश्चिम बंगाल

महलयाको दिन उत्तर बंगल पुरोहित उन्नति समितिद्वारा नि:शुल्क स्टल लगाइने

सिलगढी: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि महलयाको दिन महानन्द लाल मोहन घाटमा उत्तर बंगाल पुरोहित उन्नति समितिद्वारा निःशुल्क स्टल लगाइनेछ। तर्पणका लागि आवश्यक पर्ने सबै

पश्चिम बंगाल

भारी वर्षाका कारण सिलगढीको चयनपाडामा पानी जम्मियो

सिलगढी: विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिलगढीको आसपासका क्षेत्र जलमग्न थालेका छन्। शनिबारको वर्षाका कारण सिलगढी इस्टर्न बाईपासको छेउछाउको पूर्वी चयनपाडा क्षेत्रका घरमा पानी

पश्चिम बंगाल

दिनहाटा नगरपालिकामा १६ वटा फोहोर बोक्ने सवारीसाधन उद्घाटन

कोचबिहार:  दुर्गा पूजा अघि नगरपालिकाको सेवामा सुधार र सर्वसाधारणलाई राम्रो सेवा उपलब्ध गराउन दिनहाटा नगरपालिकाका १६ वटा वार्डमा १६ वटा फोहोर धुने गाडी संचालननमा ल्याएको छ।

पश्चिम बंगाल

कालीझोडामा पहिरो खसेपछि राष्ट्रिय राजमार्ग १० बन्द

 सिलगढी: विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण समस्या बढ्दै गएको छ। एकातिर तराईका मानिसको घरघरमा पानी पस्न थालेको छ भने अर्कोतिर पहाडमा पहिरो जाने गरेको

पश्चिम बंगाल

मूर्तिलाई अन्तिम रुप दिन मूर्तिकारहरू व्यस्त

जलपाईगढी: दुर्गा पूजा आउन अब केही दिन बाँकी छ। त्यसैले माता दुर्गाका मूर्तिलाई अन्तिम रुप दिन मूर्तिकारहरू व्यस्त छन्। तर, वर्षाका कारण उनीहरुलाई निकै समस्या भएको

पश्चिम बंगाल

टिस्टा र जलढाका नदीका असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी

जलपाईगढी: उत्तर बंगाल र सिक्किममा वर्षाका कारण टिस्टा र जलढाका लगायत सबै नदीहरूको जलस्तर बढिरहेको छ। पानीको बहाव बढेपछि टिस्टा र जलढाका नदीका तल्लो क्षेत्रमा रेड

पश्चिम बंगाल

चोरीका सामानसहित दुई जना पक्राउ

सिलगढी: सिलगढी साथै छेउछा क्षेत्रमा चोरीका घटना दिनदिनै बढ्दै गएका छन्। आम मानिसहरु चोरबाट दिक्क भएका छन्। मौका मिल्ने बित्तिकै चोरहरूको समूह घरमा चोरी गरेर भाग्छन्।