बमको अफवाह

IMG-20240928-WA0279

अलिपुरद्वार: त्यसै छोडिएको ट्रलीमा बम भएको अफवाहले आतंक मच्चायो। ब्यांक अगाडिको चोकमा छाडेको ट्रलीमा बम राखेको हल्लाले सर्वसाधारणमा सनसनी मच्चिएको बताइएको छ। अलिपुरद्वार पुलिस स्टेशन घटनास्थलमा पुग्यो र स्थितिको जाँच गर्यो। त्यसपछिको पुलिसको खोजी र बम स्क्वाट परीक्षणले टोली झोला भित्र केही नभएको खुलासा गर्यो। पुलिसले कुनै किसिमको विष्फोटक पदार्थ फेला पारेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement