
सोमबारिया बजारदेखि सिक्ताम गाउॅं क्रसिङ पोइन्टसम्म स्वच्छता अभियान आयोजित
सोरेङ: दरामदिन बीएसीले आज विभिन्न संघ संस्थाहरूसॅंग मिलेर सोमबारिया बजारदेखि सिक्ताम गाउॅं क्रसिङ पोइन्टसम्म स्वच्छता अभियान आयोजन गऱ्यो। यस अभियानको अगुवाई सिक्किम राज्य ब्याङ्कमा चेयरमेन डीबी