
कौशिकको ह्याट्रिकले सेमिफाइनलमा पुग्यो शिक्षासंघ हाई स्कूल
दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शिक्षासंघ हाई स्कूल, गिंगले सेमिफाइनलमा स्थान बनायो। शुक्रवारको खेलिएको