
सीएपी सिक्किमको एक शीर्षस्थ टोलीले मुख्य सचिवसँग शिष्टाचार भेट गर्दै एक ज्ञापन बुझाए
गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक शीर्षस्थ टोलीले प्रमूख संयोजक गणेश राईको नेतृत्वमा आज टासीलिङ सचिवालयमा राज्यका मुख्य सचिवसँग शिष्टाचार भेट गर्दै एक ज्ञापन बुझाएको