आरजी कर प्रकरणको विरोधमा पूर्व विद्यार्थी उत्रिए सडकमा

IMG-20240904-WA0181

जलपाईगुडी: धुपगडी हाई स्कूलका पूर्व छात्र आरजी कर प्रकरणको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै सडकमा उत्रिएका हुन्। मंगलबार राति धुपगडीको डाक बंगलाबाट धुपगडी हाईस्कुलका पूर्व विद्यार्थीहरुले विरोध जुलुस निकाले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement