खुंटी पुजा गरेर दुर्गा पुजाको तयारी शुरु

IMG-20240904-WA0196

कोचबिहार: कोचबिहार २ नम्बर कालीघाट रोड बेलतला इकाईको ६४औँ दुर्गोत्सव खुंटी पूजा सम्पन्न भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि यो पूजा कोचबिहार कलेजको मैदानमा हुने भएको छ। यस वर्षको बेलतला इकाईको थिम विक्रम बेताल रहेको र बजेट आठ लाख रुपियाँ रहेको छ। कोचबिहार तृणमूल कांग्रेसका अध्यक्ष अभिजीत दे भौमिक यस खुन्टी पूजामा उपस्थित थिए।

About Author

Advertisement