Day: अगस्ट 31, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

रुसमा उडानको क्रममा हेलिकप्टर बेपत्ता

रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ। सञ्चारमाध्यमको समाचार अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए। इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार

पश्चिम बंगाल

सिलगढी बाघजातिन पार्कमा धारणामा बसे ‘ई प्रजन्म’

सिलगढी: आरजी करलाई लिएर देशभर हंगामा मच्चिएको छ। न्यायको माग गर्दै राजनीतिक तथा गैरराजनीतिक व्यक्तित्वहरु सडकमा उत्रिएका छन्। शनिबार साँझ ५ बजेदेखि परेको वर्षालाई बेवास्ता गर्दै

पश्चिम बंगाल

आरजी कर अस्पताल घटनाको विरोधमा एसएफआई र तृणमूलले जुलुस एकै मार्गमा

कोचबिहार: आरजी कर अस्पताल घटनाको विरोधमा एसएफआई र तृणमूलले एउटै मार्गमा निकालेको जुलुसका कारण तुफानगञ्ज शहरमा तनाव भएको छ। स्थितिलाई नियन्त्रण गर्न ठूलो संख्यामा पुलिस परिचालन

खेलकुद

रोचक छ रोनाल्डोको युट्युब च्यानल

क्रिस्टियानो रोनाल्डोको नाम विश्वका सबैभन्दा ठूला फुटबल स्टारको सूचीमा परेको छ। रोनाल्डोको युट्युब च्यानल पनि उत्तिकै उत्कृष्ट छ। यदि फुटबल प्रशंसक हुनुहुन्छ वा रोनाल्डो जस्तै हुनुहुन्छ

सिक्किम

सिद्धेस्वर धामको १४औं स्थापना दिवसमा पालन गरिने सप्ताहव्यापी कार्यक्रम

गान्तोक: आगामी ८-१४ सेप्टेम्बरसम्म पालन गरिने नाम्चीको सिद्धेश्वर धामको १४औं स्थापना दिवसको कार्यक्रमको तयारीलाई लिएर आज नाम्चीको सिद्धेश्वर धामको अति्थि गृहमा एक प्रारम्भिक चरणको बैठक सम्पन्न

सिक्किम

नाम्चीमा लागुऔषधविरोधी जनचेतना कार्यक्रम

नाम्ची: नाम्चीकी जिल्लापाल अनुपा तामलिङको दिशा निर्देश र सामाजिक कल्याण विभागको पहलमा नशामुक्त भारत अभियान अन्तर्गत एक जीवन्त कार्यक्रम आयोजना गरियो। नाम्चीस्थित लोयला महाविद्यालयमा हिजोदेखि आयोजित

जीटीए

खरसाङमा रक्तदान शिविरकाे आयोजना

खरसाङ: खरसाङको डाउहिल रोड दिलखुशा पाखा वार्ड नम्बर ७ मा अवस्थित आईआईसीई ग्रुप अफ् इन्स्टीट्युट खरसाङ ब्राञ्चको आयोजनामा नि:शुल्क कौशल विकास कोर्स उत्कर्ष बंगला स्किमद्वारा खरसाङ

सिक्किम

तीन महिना व्यापी विरूवारोपण कार्यक्रमको समापन

गेजिङ: द हिमालयन फाउण्डेशनकाे तत्वावधानमा प्रत्येक वर्ष आयोजन हुँदै आएको तीन महिना व्यापी विरूवारोपण कार्यक्रम २०२४-को आज समापन भएको छ। तीन महिना लामाे वृहत विरूवारोपण कार्यक्रमलाई

सिक्किम

दुइ दिने मत्स्यपालन प्रशिक्षण शिविरको समापन

पाकिम: कृषि विज्ञान केन्द्र, रानीपुलस्थित केन्द्रीय कृषि विश्वविद्यालय र सिक्किम सरकारको मत्स्यपालन विभागद्वारा लिङ्गतामको सुबाने डाँड़ामा आयोजित दुई दिने प्रशिक्षण शिविरको समापन भयो। शिविरमा ट्राउट उत्पादकहरूको

जीटीए

सिंगेल चियाबारीको चारधुरास्थित मन्दिरमा चोरी

खरसाङ: खरसाङको सन्त मेरिज ग्राम पञ्चायत दुई अन्तर्गत सिंगेल चियाबारीको चारधुरास्थित मन्दिरमा चोरी भएको घटना प्रकाशमा आएको छ। सिंगेल चियाबारीको चारधुरामा रहेको सेती देवी मन्दिरमा चोरीको

जीटीए

खरसाङ महाविद्यालयमा भानु स्मृति अनि ३३औं नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ: खरसाङ महाविद्यालयमा भानु स्मृति अनि ३३औं नेपाली भाषा मान्यता दिवस नेपाली विभागको आयोजनामा सम्पन्न भयो। नेपाली विभाग प्रमुख प्रा. गंगाप्रसाद शर्माको अध्यक्षता अनि महाविद्यालयका प्राचार्य

सिक्किम

सिद्धेश्वर धामको १४औं स्थापना दिवस तयारीलाई लिएर बैठक सम्पन्न

नाम्ची: आगामी ८-१४ सेप्टेम्बरसम्म पालन गरिने नाम्चीको सिद्धेश्वर धामको १४औं स्थापना दिवस तयारीलाई लिएर आज नाम्चीको सिद्धेश्वर धामको अतिथि गृहमा एक प्रारम्भिक चरणको बैठक सम्पन्न भयो।