
एनआईटी सिक्किमद्वारा इन्डक्शन कार्यक्रम २०२४ र राष्ट्रिय अन्तरिक्ष दिवस समारोहको समापन कार्यक्रम सम्पन्न
गान्तोक: राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किमले २३ अगस्तमा आफ्नो राभाङ्ला परिसरमा राष्ट्रिय अन्तरिक्ष दिवस उत्सवको साथ साथै इन्डक्शन कार्यक्रम २०२४ को समापन समारोह आयोजना गर्यो। यो