जंगली हात्तीको हमलामा दोकान अनि घर क्षतिग्रस्त

Untitled-17-1024x461

अलीपुरद्वार: शुक्रवार राति अनि आज बिहान फेरि हात्तीले डुवर्सको चुवापाडा चिया बगानको ९ नम्बर लाइनमा प्रवेश गरेर ताण्डव मच्चाएको छ। हात्तीको हमलामा दुईवटा दोकान अनि एउटा घर क्षतिग्रस्त भएको छ। स्थानीय गाउँलेहरूले बताए अनुसार शुक्रवार अबेर राति जङ्गली हात्ती बक्सा जङ्गलबाट निक्लिएर आवसीय इलाकामा प्रवेश गऱ्यो। यसपछि हात्तीले ९ नम्बर लाइनमा प्रवेश गरेर घर तथा दोकानहरू भत्काइदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement