Day: अगस्ट 23, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

आरजी अस्पतालको दुष्कर्म-हत्या प्रकरण: सीबीआई अनुसन्धानअन्तर्गत ढोकाको भाँचिएको कुंडी

कोलकाता: कोलकाताको सरकारी सञ्चालित आरजी कर अस्पतालमा महिला डाक्टरको कथित दुष्कर्म र हत्याको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले अस्पतालको सभागारमा बिना कुनै अवरोध कसरी अपराध

राष्ट्रिय

मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) भारतको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) आफ्नो गृहराज्यभित्र भारतको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री चुनिएका छन्। इण्डिया टुडे मूड अफ् द नेशन २०२४ सर्वेमा यस्तो परिणाम अघि आएको हो।

सिक्किम

सिक्किम सरकारद्वारा सफलतापूर्वक उन्नति २०२४ कार्यशाला तथा जागरूकता कार्यक्रम आयोजना

गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले हालै भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत डीपीआईआईटीद्वारा शुरु गरिएको केन्द्रीय योजना उन्नति २०२४ को कार्यान्वयनलाई शुरु गर्न

पश्चिम बंगाल

देहव्यापार रोक्न महिलाहरु आए अघि

जलपाईगढी: जलपाईगढी जिल्लाको मैनागढी थाना अन्तर्गतको रामसाई क्षेत्रमा रहेको जिल्ला परिषद बंगलोमा देहव्यापारको घटना बाहिर आएपछि यसलाई रोक्न माग गर्दै आएका रामसाई क्षेत्रका महिलाहरूले शुक्रबार हलचल

सिक्किम

राष्ट्रपति अनि उप-राष्ट्रपतिसँग राज्यपालको शिष्टाचार भेट

नयाँ दिल्ली: नयाँ दिल्लीको भ्रमणमा रहेका राज्यपाल ओम प्रकाश माथुरले आज राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर। राष्ट्रपति भवन पुगेर राज्यपाल माथुरले आफूलाई दिइएको दायित्वका

जीटीए

डुवर्सका मूर्धन्य भाषा-सङ्ग्रामी बुद्धिमान योञ्जन (बीएम योञ्जन/माइला बाउ)-लाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले ‘भाषा सेवा सम्मान पुरस्कार २०२४’ द्वारा अलङ्कृत गर्ने 

बाग्राकोट: डुवर्सका मूर्धन्य भाषा-सङ्ग्रामी बुद्धिमान योञ्जन (बीएम योञ्जन/माइला बाउ)-लाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले ‘भाषा सेवा सम्मान पुरस्कार २०२४’ द्वारा अलङ्कृत गर्ने भएको छ। जीटीएको सूचना एवं

जीटीए

दार्जिलिङमा गोरामुमोद्वारा गोर्खा नागरिकता मान्यता दिवस पालन

कालो झण्डा दिल्लीपट्टि फर्काएर अब दिल्लीलाई गाली गर्नुपर्छ: विधायक निरज जिम्बा दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पार्टीको झण्डालाई केही समयको निम्ति पन्साएर आज दार्जीलिङ सुमेरु मञ्चमा

सिक्किम

सिक्किम सरकारद्वारा जारी गरिने सम्पूर्ण अधिसूचनाहरू अब नेपाली भाषामा पनि जारी हुने घोषणाको चौतर्फी सराहना

गान्तोक: सिक्किम सरकारद्वारा जारी गरिने सम्पूर्ण अधिसूचनाहरू अब नेपाली भाषामा पनि जारी हुने सिक्किमका मुख्यमन्त्री पीएस गोलेले गरेको घोषणाको चौतर्फी सराहना भइरहेको छ। नेपाली भाषाको यस्तो

प्राविधि/विज्ञान

पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहमा राष्ट्रपति सहभागी बनिन्

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (२३ अगस्त) नयाँ दिल्लीको भारत मण्डपममा पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहमा भाग लिइन्। चन्द्रमाको सतहमा ‘विक्रम’ ल्यान्डरको सफल अवतरणको सम्झनामा

जीटीए

जीटीएद्वारा सप्ताहव्यापी भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत खरसाङमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा सप्ताहव्यापी भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत आज खरसाङमा भाषा मान्यता दिवस साथै विद्यार्थीहरूलाई लिएर निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। जीटीएको

पश्चिम बंगाल

सिलगढी पुलिस चौकी अगाडिको कपडा पसलमा आगलागी हुँदा हलचल

सिलगढी: सिलगढी पुलिस चौकी अगाडिको एक प्रसिद्ध कपडा पसलमा आगलागीको घटनाले हलचल मच्चियो। शुक्रबार दिउँसो १२ बजेतिर भएको घटना पसल भित्रबाट धुवाँ निस्किरहेको देखेपछि कर्मचारीले तत्कालै

नार्थ बंगाल

फलकाटा ड्रामाटी हलमा शुरु भयो विद्यालय आधारित व्यक्तिगत नाटक प्रतियोगिता

अलिपुरद्वार: स्कूल आधारित व्यक्तिगत नाटक प्रतियोगिता फालाकाटा ड्रामाटी हलमा शुरु भयो। फलकाटा कलेजको दुई दिने व्यक्तिगत नाटक प्रतियोगिताको फलाकाटा नगरपालिकाका अध्यक्ष प्रदीपकुमार मुहुरीले उद्घाटन गरेका हुन्।