Day: अगस्ट 16, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

जलपाईगढीमा एसयुसीआई बन्दको प्रभाव कम

जलपाईगढी: आरजी कर अस्पतालका प्रशिक्षार्थी डाक्टरको निर्मम हत्याको विरोधमा राज्य आन्दोलित भएको छ। यसैबीच एसयुसीआई (कम्युनिष्ट)ले शुक्रबार १२ घण्टाको बंगाल बन्दको आह्वान गरेको छ। तर एसयुसीआईको

पश्चिम बंगाल

बन्दलाई सफल बनाउन एसयुसीआईद्वारा गरिएको पिकेटिङको आंशिक प्रभाव

सिलगढी: कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको हत्याको घटनालाई लिएर सोसियलिस्ट युनिटी सेन्टर फर इण्डिया (कम्युनिस्ट)ले आज १२ घण्टाका लागि बंगाल बन्दको आह्वान गरेको छ। बन्दलाई सफल बनाउन

नार्थ बंगाल

आरजी कर घटनाको विरोधमा प्रतिवाद मञ्चद्वारा विरोध प्रदर्शन।

सिलगढी: आरजी कर घटनालाई लिएर राज्यभर विरोध प्रदर्शन भइरहेको छ। यसै सन्दर्भमा आज प्रतिवाद मञ्चले उत्तर बङ्गाल विश्वविद्यालयको मुख्य गेट अगाडि विशाल विरोध प्रदर्शन गरेको छ।

सिक्किम

राज्यपालद्वारा पूर्व प्रधानमन्त्री बाजपेयीलाई श्रद्धाञ्जली

गान्तोक: पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको छैटौँ पुण्य तिथिमा राज्यपाल ओम प्रकाश माथुरले श्रद्धाजली अर्पित गरेका छन्। उनले आज राजभवनमा स्वर्गीय बाजपेयीको फोटोमा माल्यार्पण गर्दै सम्झना

जीटीए

सिरमूर बोयज बन्यो च्याम्पियन

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिरमूर बोयज च्याम्पियन भयो। दुधे फूटबल मैदानमा बिहीवार भएको फाइनल म्याचमा सिरमूर बोयजले

जीटीए

खरसाङ महकुमा शासक कार्यालय र महकुमा सूचना अनि सांस्कृतिक विभागद्वारा ७८औं स्वतन्त्रता दिवस पालन

खरसाङ: देशको ७८औं स्वतन्त्रता दिवस हिजो खरसाङको महकुमा शासक कार्यालयमा पालन गरिएको छ। खरसाङ महकुमा शासक कार्यालयमा महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकको बाहुलीबाट राष्ट्रिय ध्वजा

जीटीए

खरसाङमा नयाँ अस्पताल अनि नयाँ खेल मैदान निर्माण गर्ने अनित थापाको घोषणा

खरसाङ: खरसाङको मन्टेभियट खेल मैदानमा आयोजित ७८औं स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले खरसाङमा सुविधा सम्पन्न नयाँ सरकारी अस्पताल अनि नयाँ खेल

जीटीए

दार्जीलिङ जिल्ला प्रशासनद्वारा ७८औँ स्वतन्त्रता दिवस पालन

दार्जिलिङ: केवल विदेशी शक्तिबाट मुक्ति मात्र होइन तर सबैले समानता, न्याय अनि मौका पाउनु नै साँचो अर्थमा स्वतन्त्रता हुने दार्जीलिङ जिल्लाशासक डा प्रीति गोयलले स्वतन्त्रता दिवस

जीटीए

कालेबुङमा ७८औं स्वतन्त्रता दिवस समारोह सम्पन्न

कालेबुङ: कालेबुङको मेलाटारमा जिल्ला कालेबुङ जिल्लाभरिका १७ वटा विद्यालयहरुले आज मार्चपास प्रतियोगिता खूबै रोचक ढंगमा प्रस्तुत गरेका छन्। कालेबुङमा सम्पन्न ७८औं स्वतन्त्रता दिवस समारोहमा कालेबुङका विधायक

नार्थ बंगाल

विधायक शिखा चटर्जी आरजी कर घटनाको विरोधमा

सिलगढी: कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालका एक कनिष्ठ डाक्टरको बलात्कार र हत्याको विरोधमा पूरै राज्यमा मात्रै नभई सिलगढीमा पनि व्यापक विरोध भइरहेको छ। यहाँ,

नार्थ बंगाल

राजगञ्जको पघलुपाडा युवा संघ महिलावृन्दको खूंटी पुजा सम्पन्न

राजगञ्ज: पघलुपाडा युवा संघ महिला वृन्दले खूंटी पुजा गरी दुर्गा पूजाको तयारी शुरु गरेको छ। यस वर्ष पनि ताइवानको बौद्ध मन्दिरको धर्तीमा पूजा मंडप बनाइनेछ। यो

नेपाल

चिनियाँद्वारा छात्रवृत्तिका लागि बौद्ध विश्वविद्यालयलाई ४० लाख दान

झापा: लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख १ हजार रुपैयाँ दान हस्तान्तरण भएको छ। चिनियाँ भिक्षु तथा नागरिकहरूले व्यक्तिगत रूपमा