राज्यपालद्वारा पूर्व प्रधानमन्त्री बाजपेयीलाई श्रद्धाञ्जली

IMG-20240816-WA0311

गान्तोक: पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको छैटौँ पुण्य तिथिमा राज्यपाल ओम प्रकाश माथुरले श्रद्धाजली अर्पित गरेका छन्। उनले आज राजभवनमा स्वर्गीय बाजपेयीको फोटोमा माल्यार्पण गर्दै सम्झना गरे। भारत रत्नले सम्मानित प्रखर वक्ता बाजपेयीको छैटौं पुण्यतिथिमा स्मरण गर्दै श्रद्धाजली अर्पण गरेका हुन्।

About Author

Advertisement