
आचार्य प्रफुल्लचन्द्र रायको जन्मदिनको अवसरमा विज्ञान प्रदर्शनीो आयोजना
अलिपुरद्वार: वैज्ञानिक आचार्य प्रफुल्ल चन्द्र रायको जन्मदिनको अवसरमा शुक्रबार फालाकाटा जुनियर बेसिक पाठशालामा विज्ञान प्रदर्शनीको आयोजना गरियो। यस विज्ञान प्रदर्शनीमा पीपी देखि चौथो श्रेणीसम्मका ६३ जना