माथाभाङ्गामा गांजासहित दुईजना पक्राउ

IMG-20240802-WA0190

कोचबिहार: आज शुक्रबार बिहान ७ बजे माथाभाङ्गाबाट गांजा बरामद भएको छ। यो गांजा अरुणाचलबाट सिलगढी लैजाँदै गरेको निजी यात्रुवाहक बसबाट बरामद भएको हो। आज बिहान माथाभाङ्गा थानाका पुलिसले पञ्चानन माथाभाङ्गा शहरमा चेकजाँच गर्ने क्रममा एक निजी बसबाट १० किलो गाँजा बरामद गरियो। पुलिसले दुई जनालाई पक्राउ गरेकोमा एकजनाको नाम कुनाल हलदार र अर्को शुबोजित हलदर हेका छन्। उनीहरुलाई अदालतमा पेश गरियो।दुवै अभियुक्तले नवद्वीपका बासिन्दा हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement