
खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत एक क्षेत्रमा ५०० जनालाई कुखुराको चल्लाहरू वितरण
खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एक गिध्द पहाड़ क्षेत्रमा कुखुराको चल्लाहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ। घैयाबारी ग्राम पञ्चायत एक क्षेत्रमा एआरडी विभागको