Day: जुलाई 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बंगाल विभाजन गर्ने षड्यन्त्र भइरहेको पार्थ प्रतिमको भनाइ

कोचबिहार: ‘भाजपा पश्चिम बंगालमा राजनीतिक रूपमा लड्न असमर्थ छ, त्यसैले उसले बंगालको विभाजनको षड्यन्त्र गरिरहेको छ’, सोमबार पत्रकारहरुसँग कुरा गर्दै तृणमूल कांग्रेसका प्रवक्ता पार्थ प्रतिमा रोयले

राष्ट्रिय

पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुर सिक्किमका नयाँ राज्यपाल नियुक्त

गान्तोक: सिक्किम राज्यले नयाँ राज्यपाल पाएका छन्। वरिष्ट राजनीतिज्ञ अनि भारतीय जनता पार्टीका नेता ओम प्रकाश माथुर सिक्किमका नयाँ राज्यपाल मनोनित भएका छन्। उल्लेखनीय छ, देशका

व्यापार/वाणिज्य

तुफानगञ्ज महकुमा कपडा व्यापारी समितिको पाँचौं सम्मेलन सम्पन्न

कोचबिहार (पश्चिम बंगाल): तुफानगञ्ज महकुमा कपडा व्यापारी समितिको पाँचौं सम्मेलन तुफानगञ्ज व्यापारी समितिको हलमा आयोजना गरिएको थियो। आइतबार तुफानगञ्ज न० १ पञ्चायत समितिका सभापति जगदीशचन्द्र बर्मा,

सिक्किम

जिल्लापालले गरे रम्फू तल्लो बजारको प्रभावित क्षेत्रको निरीक्षण

गान्तोक: पाकिम जिल्ला अन्तर्गत रम्फूको तल्लो बजारमा हिजो आगलागी हुँदा दुईवटा घरलाई व्यापकरूपमा क्षति पुगेको थियो। यसै घटनालाई गम्भीरतापूर्वक लिँदै पाकिम जिल्लाका जिल्लापाल आगवाने रोहन रमेशले

पश्चिम बंगाल

आलुको कालोबजारी रोक्न जिल्लापालद्वारा बैठक आयोजना, व्यवसायीलाई कडा निर्देशन

मालदा: जिल्लापालले आलुको कालोबजारी रोक्न प्रशासनिक बैठक गरे। जिल्लापाल नितिन सिंघानियाले जिल्ला प्रशासन भवनमा जिल्लाका सबै कोल्ड स्टोरेज मालिक र आलु व्यवसायीसँग भेटघाट गरेका हुन्। बैठकमा

जीटीए

शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै अप्पर सिरुबारीमा वृक्ष रोपणको कार्य सम्पन्न

खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुनेहरुप्रति साथै पूर्व राष्ट्रपति स्व डा अब्दुल कलामको पुण्य स्मृतिमा खरसाङको माथिल्लो सिरु‌बारीका तीनैवटा संस्थाद्वारा संयुक्तमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ।

जीटीए

शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मन्टिभियट चियाबारीमा वृक्ष रोपण

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीको ग्राम सुधार समितिको आयोजनामा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै वृक्ष रोपणको कार्य सम्पन्न गरेका

जीटीए

भानु वेलफेयर अर्गनाइजेसनको पाँचौं स्थापना दिवस सम्पन्न

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १८ स्थित भानु वेलफेयर अर्गनाइजेसनले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ। गोर्खा पुस्तकालयको प्रेक्षागृहमा आयोजित स्थापना दिवस समारोहमा अर्गनाइजेसनका सदस्यहरूले केक

उत्तर-पूर्व

लक्ष्मण प्रसाद आचार्य असम र मणिपुरको राज्यपाल नियुक्त

इम्फाल: राज्यपालहरूको नियुक्तिमा फेरबदलमा राष्ट्रपति द्रौपदी मुर्मुले लक्ष्मण प्रसाद आचार्यलाई असमको राज्यपाल नियुक्त गरेकी छिन्l उनलाई मणिपुरको अतिरिक्त कार्यभार पनि दिइएको छ। राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा

उत्तर-पूर्व

युएनएलएफ (पी) का चार कार्यकर्ता पक्राउ

इम्फाल: मणिपुर पुलिसले २६ र २७ जुलाईमा दुई अलग घटनाहरूमा भूमिगत संगठन युएनएलएफ (पी) का चार कार्यकर्ता र प्रतिबन्धित समूह केसीपी (ताइबंगंगबा) का एक कार्यकर्तालाई पक्राउ

अन्तर्राष्ट्रिय

युनेस्कोको विश्व सम्पदा जापानको सुन खानी

दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि जापानको एउटा खानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ। साडो खानीलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरेकोमा दक्षिण कोरियाले आपत्ति

पश्चिम बंगाल

सिलगढीमा सुभाषपल्लीको एक किराना पसलमा चोरी

सिलगढी: सिलगढीमा चोरीको चलन रोकिने संकेत देखिएको छैन। चोरीका घटना रोक्न पुलिसले निरन्तर प्रयास गरिरहेको छ। चोरीको घटनालाई रोक्न पुलिसले आफ्नो प्रयास जारी राखेको छ। तर,