शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मन्टिभियट चियाबारीमा वृक्ष रोपण

IMG-20240728-WA0198

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीको ग्राम सुधार समितिको आयोजनामा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै वृक्ष रोपणको कार्य सम्पन्न गरेका छन्। यसको साथै मन्टिभियट चियाबारीको पाँचवटा गाउँहरू मिलेर गाउँको बाटोहरूमा ब्लिचिङ छर्ने कार्य सम्पन्न गरिएको छ।

यस कार्य समाजका सभापति प्रणय रोका, उपाध्यक्ष आशिष राई, कोषाध्यक्षा प्रमिला तामाङ सुब्बा, सल्लहाकार वीरमान तामाङ, सदस्याहरू राधा तामाङ, दिक्षा राई तामाङ, चम्पा थापा, सरोजा राई लगायत गाउँवासीहरूको सहयोगमा सम्पन्न गरिएको जानकारी सभापति प्रणय रोकाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement