Day: जुलाई 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

दिल्लीमा आईएएस कोचिंगको बेसमेन्टमा डुबेर ३ विद्यार्थीको मृत्यु

नयाँ दिल्ली: शनिबार साँझ दिल्लीमा वर्षाको कारण पुरानो राजेन्द्र नगरमा राउ आईएएस कोचिंग सेन्टरको बेसमेन्ट तहखाने बाढी भयो। पानीको बहावमा डुबेर ३ विद्यार्थीको मृत्यु भएको छ।

पश्चिम बंगाल

उत्तरबंग डेकोरेटर्स संघको आयोजनामा ​​डे नाइट नकआउट फुटबल प्रतियोगिता सम्पन्न

सिलगढी: उत्तर बङ्गाल डेकोरेटर्स एसोसिएसनले एकदिवसीय डे नाइट नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता सिलगढीको एकातियाशाल तिलेश्वरी अफिसर्स स्कूल क्याम्पसमा आयोजना गरिएको हो। आइतबार सिलगढीका

पश्चिम बंगाल

रक्सीको नशामा दाजुले कान्छो भाईलाई हत्या गरेको आरोप

सिलगढी: रक्सीको नशामा ठूलो दाजुले कान्छो भाईलाई छुरी प्रहार गरी हत्या गरेको आरोप लागेको छl घटनापछि आरोपितदाजु फरार छन्। सिलगढी नगरनिगमको वार्ड नम्बर २२ तालतलाका पिन्टु

पश्चिम बंगाल

टिस्टा नदीको पानीको सतह बढ्यो, धेरै क्षेत्रमा चेतावनी जारी

जलपाईगडी: पछिल्ला केही दिनदेखि सिक्किम र दार्जिलिङका पहाडी क्षेत्रमा भारी वर्षा भइरहेको छ। जसका कारण टिष्टा फेरि संकटमा परेको छ। टिस्टाले पहाडी क्षेत्रमा कहर सुरु गरिसकेको

पश्चिम बंगाल

केन्द्रीय मन्त्री सुकान्त मजुमदारले गरे  उत्तर बंगाललाई उत्तरपूर्वी भारतसँग जोड्ने वकालत

जलपाईगढी: केन्द्रीय मन्त्री तथा भाजपाका पश्चिम बंगाल राज्य अध्यक्ष डा. सुकान्त मजुमदारले भने, ‘उत्तर बंगाल र उत्तर पूर्व भारतका सात राज्यहरूसँग विकास सम्बन्ध स्थापित गर्न प्रयास

पश्चिम बंगाल

बगानमा राखिएको खोरमा पर्यो चितुवा

अलिपुरद्वार: डुवर्सको चिया बगानबाट फेरि खोरमा चितुवा परेको छ। डुवर्सको आटियाबारी चिया बगानको ब्लक नम्बर ९ मा वन विभागले राखेको खोरमा आज पूर्ण वयस्क चितुवा कैद

राष्ट्रिय

कालो जादुबाट मुक्त गराउने बहानामा महिलासित दुष्कर्म

गोरखपुर: उत्तर प्रदेशको गोरखपुरमा कालो जादूको बहानामा एक महिलालाई दुष्कर्म गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन्। आरोपी दिनेश चौरसिया विरुद्ध रामगढ ताल पुलिस  चौकीमा

विचित्र संसार

एलियानबारे यस्तो चर्चा…

लिमा: एलियन्सको खोजीमा लागेका वैज्ञानिकहरूले पेरुमा फेला परेको ममीको बारेमा आश्चर्यजनक जानकारी खुलाएका छन्। पेरुमा फेला परेका यी एलियन ममीहरूको फिंगरप्रिन्ट विश्लेषणले देखाउँछ कि तिनीहरू मानव

मनोरञ्जन

ओलम्पिकमा आफ्नो प्रदर्शनको आलोचना पछि लेडी गागाले दिइन् प्रतिक्रिया

पेरिस:  सन् २०२४ को समर ओलम्पिक पेरिसमा शुरु भएको छ। यस प्रतिष्ठित कार्यक्रमको उद्घाटन समारोहमा लेडी गागाले शानदार प्रदर्शन गरिन्। तर, नेटिजन्सले सामाजिक सञ्जालमा उनको अभिनयको

जीटीए

स्वतन्त्र दिवसको उपहारको रूपमा दार्जीलिङ्गलाई म सफा, खुल्ला अनि दोकानरहित चौरास्ता अनि मल रोड फिर्ता दिनेछु: अनित थापा

दार्जिलिङ: स्वतन्त्र दिवसको उपहारको रूपमा दार्जीलिङ्गलाई म सफा, खुल्ला अनि दोकानरहित चौरास्ता अनि मल रोड फिर्ता दिनेछु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले बताएका छन्।

नेपाल

बबियाबाट १ सय १५ किलो गाँजा बराबद

काठमांडू: सुनसरीको इनरुवा ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा उक्त

जीटीए

सोनादामा पाँचौं दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीपको आयोजना

सोनादा: सोनादामा हालैमा खोलिएको तारा बक्सिङ एकाडेमीको आयोजनामा पाँचौं दार्जिलिङ जिल्ला स्तरीय बक्सिङ च्याम्पियनशीपको आयोजना गरिएको छ। उक्त बक्सिङ च्याम्पियनशीपमा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी आदि