
दार्जिलिङको राहुल सासरले नर्थ बेङ्गल ओपन बेञ्च प्रेस च्याम्पियनशिप २०२४ मा सिल्भर मेडल जित्न सफल
दार्जिलिङ: दार्जिलिङस्थित ओलिम्पस फिट्नेस स्टुडियोका सदस्य राहुल सासरले हालै सम्पन्न नर्थ बेङ्गल ओपन बेञ्च प्रेस च्याम्पियनशिप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर मेडल जित्न सफल भएका