सन्त फ्रान्सिस असिसि विद्यालयमा २१०ौं भानु जयन्ती पालन

Screenshot_20240715_183936_Gallery

गोरुबथान: सन्त फ्रान्सिस असिसि विद्यालयमा २१०ौं भानु जयन्ती भव्य रुपमा पालन गरिएको थियो। यसै अवसरमा अन्तरसदन कविता प्रतियोगिता रहेको थियो। यसै प्रतियोगितामा छैटौं श्रेणीका विद्यार्थी मन्नत थापा आफ्नो कविता प्रस्तुत गर्दै:

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement