
गान्तोकको मनन केन्द्रमा पालन गरियो राज्यस्तरीय भानु जयन्ती समारोह
गान्तोक: नेपाली साहित्य परिषदको तत्वावधानमा राजधानीस्थित मनन केन्द्रमा भव्यताका साथ २१०औं भानु जयन्ती पालन गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारका ग्रामीण विकास विभाग र