
खरसाङ पञ्चायत समिति क भागोप्रमोद्वारा खरसाङ महकुमा अस्पतालमा राष्ट्रिय डाक्टर दिवस पालन
डाक्टरहरूलाई गरियो सम्मान खरसाङ: आज राष्ट्रिय डाक्टर दिवसको अवसरमा खरसाङ पञ्चायत समिति अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट खरसाङ महकुमा अस्पतालमा डाक्टर दिवस पालन गरिएको छ।