Day: जुलाई 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

अनुपा तामलिङले सम्हालिन् नाम्ची जिल्लाको जिल्लापालको कार्यभार

नाम्ची: अनुपा तामलिङले नाम्ची जिल्लाको जिल्लापालको रूपमा आफ्नो कार्यभार सम्हालेकी छन्। जिल्लापाल कार्यालयमा आज निर्वतमान जिल्लापाल अन्नपूर्ण आले नवनियुक्त जिल्लापाल तामलिङलाई स्वागत जनाउॅंदै जिल्लापालको कार्यभार हस्तान्तरण

पश्चिम बंगाल

मालदामा अतिक्रमण हटाउने अभियान जारी

मालदा: इङ्गलिसबजार शहर पछि, पुरानो मालदा नगरपालिका प्राधिकरणले पुरानो मालदा शहरको मंगलबारी सदरघाट कोर्ट स्टेशन क्षेत्रबाट अतिक्रमण हटाउने काम शुरु गर्यो। मुख्यमन्त्रीको आदेशमा राज्यभर फुटपाथ खुला

जीटीए

खरसाङको रोहिणी रोडको जीर्णावस्थामाथि ब्यंग्य कस्दै हाम्रो पार्टीले विकास मोडलको फूल हातमा लिएर जनाए स्वागत

खरसाङ: खरसाङको रोहिणी रोडको जीर्णवस्थामाथि ब्यंग्य कस्दै हाम्रो पार्टीको समर्थकहरूले हात हातमा फूल लिएर स्वागत जनाएका छन्। रोहिणी रोडको अवस्था दिन प्रति दिन जीर्ण हुँदै जाँदैछ।

पश्चिम बंगाल

टोटो चालकलाई धारिलो हतियारले कुटपिट गरेको आरोपमा पक्राउ

सिलगढी: बागडोग्रामा एक व्यक्तिमाथि धारिलो हतियारले आक्रमण गरेको घटना अघि आएको छ। बागडोग्राको पानीघाटा टर्न नजिक आज बिहान भएको घटनापछि उक्त क्षेत्रमा सनसनी मच्चियो। समाचारअनुसार बेङ्डुबीस्थित

नेपाल

उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको हल्लाप्रति तारा एयरको प्रतिक्रिया

विराटनगर (नेपाल): सोमबार(१ जुलाई )दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा हल्ला आगो जस्तै फैलियो।  सो अफवाह थियो, पोखराबाट मुस्ताङ गइरहेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ।एकजना

जीटीए

शब्द समय सालबारीको १३१औं प्रकरण सम्पन्न

सालबारी: शब्द समयको १३१औं प्रकरण सालबारी बजारको सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ डा. सञ्जय बान्तवाको वक्तव्यद्वारा भयो। आफ्नो सारगर्भित वक्तव्यमा डा. बान्तवाले शब्द समयले

जीटीए

खरसाङमा स्वतन्त्रता दिवस समारोह पालन गरिने विषयमा सभा सम्पन्न

खरसाङ: जीटीए अनि खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा यस वर्ष भव्य रूपमा स्वतन्त्रता दिवस मनाउने भएको छ। यसको निम्ति आज खरसाङ नगरपालिका अध्यक्षको कार्यालयमा अध्यक्ष ब्रिगेन गुरूङको

व्यापार/वाणिज्य

पश्चिम बंगाल गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसनको आयोजनामा ५६औं गार्मेन्ट क्रेता र बिक्रेता सम्मेलन सम्पन्न

कोलकाता: कोलकाताको विश्व बंगला (मिलन मेला) परिसरमा पश्चिम बंगाल गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड डिलर्स एसोसिएसन (डब्ल्युबीजीएमडीए) द्वारा तीन दिने ५६औं गार्मेन्ट क्रेता र बिक्रेता सम्मेलन अनि बीटुबी

पश्चिम बंगाल

तृणमूल कार्यकर्ताहरू विरुद्ध झुटा मुद्दामा भइरहेको भन्दै दर्ता भइरहेका निकाल्यो जुलुस

कोचबिहार: तुफानगञ्ज विधानसभाले तृणमूल कांग्रसको आह्वानमा तुफानगञ्ज शहरमा तृणमूल कांग्रेसले भाजपाद्वारा तृणमूल कार्यकर्ताहरू विरुद्ध दर्ता गरिएको झूटा मुद्दा र उनीहरूविरुद्ध रचेको षड्यन्त्रको विरोधमा विरोध जुलुस निकालेको

पश्चिम बंगाल

पूर्व मुख्यमन्त्री डा. विधानचन्द्र रायको जन्मजयन्ती सिलगढीमा पालन

सिलगढी: पूर्व मुख्यमन्त्री डा. विधानचन्द्र रायको जन्मदिन सिलगढीमा सम्मानका साथ मनाइएको छ।  सिलगढी विधान मार्केटको नाम विधान चन्द्र रायको नाममा राखिएको थियो, उनी यस बजारका संस्थापक

पश्चिम बंगाल

दुई देशको नागरिकता राखेको आरोपमा बंगलादेशी पक्राउ

सिलगढी: सीमा सुरक्षा बलले दुई देशको नागरिकता भएका एक बंगलादेशीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम माणिक इस्लाम रहेको छ। फूलबारी सीमा क्षेत्रबाट बंगलादेशको सीमा पार

सिक्किम

एसएनटी विभागका सल्लाहकार मदन सिञ्चुरीले गरे समन्वय बैठक

गान्तोक: जुम सालघारीका विधायक एवं यातायात तथा कौशल विभागका सल्लाहकार मदन सिन्चुरीको अध्यक्षतामा आज एसएनटी एवं मोटर भेहिकल विभागका अधिकारीहरूसित यातायात भवनको सम्मेलन कक्षमा एक समन्वय