
एसकेएम युवा प्रकोष्ठले लियो मंगनको प्रभावित स्थलको जायजा
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानको विशेष अगुवाईमा युवा प्रकोष्ठको एक टोलीले उत्तर जिल्लाको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरी स्थितिको जायजा लिएको