पेमा खाण्डुको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री तामाङले जनाए सहभागित

n6171344441718283942367e533c550af1c842313b600aae1ecda7662dc16c0a06cf7b2d4c476eb707e76d5.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको शपथ ग्रहणमा सहभागिता जनाए। पेमा खाण्डुसँगै अन्य मन्त्रीगणले पनि आज शपथ ग्रहण गरेका छन्। यस अवसरमा गृहमन्त्री अमित शाह, केन्द्रीय स्वास्थ्य मन्भी जेपी नड्डा, केन्द्री संसदीय मामिला मन्त्री किरण रेजिजु, सांसद रबि शंकर प्रसाद लगाय अन्यहरूको पनि उपस्थिति रहेको थियो।यो महत्त्वपूर्ण क्षणले राज्यको शासन व्यवस्थामा नयाँ अध्यायको शुरुवात गरेको छ भने मुख्यमन्त्री पेमा खाण्डुको गतिशील नेतृत्वमा प्रगति र विकासको प्रतिवदव्ता जाहेर गर्दछ भन्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले उनलाई आगामी यात्रामा सफलताको शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement