
कोपेनहेगनको सडकमा डेनमार्ककी प्रधानमन्त्रीमाथि हमला
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा हमला भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए। हमलाकारी

















