
आईसीसी टी२० वर्ल्ड कपः दक्षिण अफ्रिका ६ विकेटले विजयी
न्यूयोर्क: ब्याटिंगको निम्ति मुश्किल पीचमा दक्षिण अफ्रिकाले आईसीसी टी२० वर्ल्ड कपअन्तर्गत ग्रुप डी-को म्याचमा श्रीलंकालाई ६ विकेटले पराजित गऱ्यो। नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियमको धीमा पीचमा