Day: जुन 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

सड़कमा महानगर पुलिसको हस्तक्षेप

बिराटनगर: न्यूरोडमा सडक विभागले पीच टालिरहेको समय महानगर पुलिस आएर हस्तक्षेप गर्न खोजेपछि स्थानीयले अवरोध गरेका छन्। तनाव बढेपछि अहिले नेपाल पुलिसको टोली पनि पुगेको छ।

पश्चिम बंगाल

कोचबिहारमा टीएमसीको झण्डा र ब्यानर च्यातेकोमा हंगामा

कोचबिहार: लोकसभा चुनावको नतिजा घोषणा हुन २४ घण्टा पनि बाँकी छैन। यसअघि भाजपाले तृणमूल पार्टीको ब्यानर र फेस्टुन सनसनीपूर्ण रूपमा च्याताएको आरोप लगाइएको छ। यो घटनालाई

खेलकुद

फ्रेञ्च ओपनः बोपन्ना र एबडेनको जोड़ी विजयी, स्वियातेक क्वार्टर फाइनलमा

पेरिस: भारतका रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको दोस्रो वरीयता प्राप्त जोड़ीले आइतवार यहाँ रोमाञ्चक म्याचमा ब्राजीलका अरल्याण्डो लूज र मार्सेलो जोरम्यानको जोड़ीलाई पराजित गरी फ्रेञ्च

पश्चिम बंगाल

सिलगढी ब्वाइज स्कूलका माध्यमिक र उच्च माध्यमिकका उत्कृष्ट विद्यार्थीहरू सम्मानित

सिलगढी: माध्यमिक र उच्च माध्यमिक परीक्षामा सिलगढी ब्वाइज स्कूलका सफल विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापनद्वारा आज सम्मान गरिएको छ। सो अवसरमा विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक लगायत विशिष्ट व्यक्तिहरुको

पश्चिम बंगाल

हात्तीको बथानद्वारा खेतमा लगाएको धानबाली नष्ट, किसान चिन्तित

अलिपुरद्वार: जिल्लाको फलकाटा ब्लकमा हात्तीको आक्रमण बढ्दै गएको छ। खानेकुराको खोजीमा हात्तीको समूहले धानबारीमा लगातार आक्रमण गरिरहेको छ। यसबाट किसान चिन्तित छन्। फालाकाटा ब्लकको जटेश्वर नम्बर

पश्चिम बंगाल

अवैध प्रेममा पागल बनेपछि यस्तो…

कोचबिहार: आफ्नो चार वर्ष तीन महिनाको नानीलाई छोडेर एउटी महिला अवैध प्रेममा पागल भएको समाचार छ। घटना पश्चिम बंगालको कोचबिहारको हो। कोचबिहारको राजबाडीको गेट अगाडि श्रीमानले

पश्चिम बंगाल

सिलगढीमा फिल्मी ढाँचा गाँजा तस्करीको आरोपमा एक जना पक्राउ

सिलगढी: गुप्तचरको आधारमा प्रधाननगर पुलिस थानाले अपरेशन गरी तस्करी गर्नुअघि गाँजासहित एक जनालाई तस्करीको आरोपमा पक्राउ गरेको छ। उसलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ। पुलिस

विचित्र संसार

सय वर्ष पुग्नै लाग्दा पाँचौं विवाह

शताब्दी टेक्नैलागेका एकजना सञ्चार व्यवसायीले हालै पाँचौं विवाह गरेका छन्। दक्षिणपन्थी मानिने ब्रिटिश ट्याब्लोइड पत्रिका द सनका सञ्चालक मुगल रुपर्ट मर्डोकले शनिबार पाँचौं पटक विवाह गरेका

पश्चिम बंगाल

मालदा मेडिकल कलेज परिसरमा नवजात शिशुको टाउको भेटिएपछि मानिसहरूमा आक्रोश

मालदा: मालदा मेडिकल कलेज परिसरमा फेरि एकपटक नवजात शिशुको टाउको भेटिएपछि सम्पूर्ण क्षेत्रमा हलचल मच्चिएको छ। आइतबार राति एउटा कुकुरले टाउको लिएर घुमिरहेको देखिएको बताइएको छ।

पश्चिम बंगाल

१० दिनदेखि बेपत्ता रहेकी छोरीको पत्तो लागेको छैन

मालदा: मालदाको हरिश्चन्द्रपुरमा एक बालिका विगत १० दिनदेखि रहस्यमय रूपमा बेपत्ता भएकी छिन्। यहाँ छोरी नभेट्दा रोएर आमाको बेहाल बनेकी छन्। पुलिस स्रोतका अनुसार बेपत्ता बालिकाको

पश्चिम बंगाल

जलपाईगढीमा एटोटो चालकले दिए इमानदारीको उदाहरण

जलपाईगढी: जलपाईगढीका एक टोटो चालकले इमानदारीको उदाहरण प्रस्तुत गरेका छन्। टोटो चालकले पैसा, गरगहना, एटीएम कार्ड र महत्त्वपूर्ण कागजातहरूले भरिएको झोला भेटिएपछि बिना लोभ जलपाईगढी कोतवाली

पश्चिम बंगाल

अलिपुरद्वारको राधानगर गाउँमा चितुवाको खुट्टाको छाप देखेपछि सबै त्रसित

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको राधानगर गाउँमा राति जंगली जनावरको गर्जना र बिहान चितुवाको खुट्टाको छाप देखिएपछि गाउँले आतंकित भएका छन्। गाउँलेहरूले खबर गरेपछि वन विभागका