सड़कमा महानगर पुलिसको हस्तक्षेप

IMG-20240603-WA0185.jpg

बिराटनगर: न्यूरोडमा सडक विभागले पीच टालिरहेको समय महानगर पुलिस आएर हस्तक्षेप गर्न खोजेपछि स्थानीयले अवरोध गरेका छन्। तनाव बढेपछि अहिले नेपाल पुलिसको टोली पनि पुगेको छ। पुलिस र विभागका बीच तनावपूर्ण अवस्था सिर्जना भइरहँदा त्यहाँ रहेका महानगरका दुई वॉर्ड र स्थानीयहरू पनि पक्ष विपक्षमा बाँडिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement