
पश्चिम बंगाल होम टिचर्स वेलफेयर एसोसिएसनद्वारा अदालत जाने धम्की
कोचबिहार: पश्चिम बंगाल होम टीचर्स वेलफेयर एसोसिएसनका सदस्यहरूले विद्यालयका प्रधानाध्यापकलाई लिखित गुनासो दिएका छन्l जसमा विद्यालयका शिक्षकले ट्युसन नपढाउनका कारण प्र्याक्टिकलमा कम अंक दिएको आरोप लगाएका