
गान्तोकको नजिकै याली आरक्षित वनमा भेटियो बाघ, क्यामेरा ट्र्यापमा रोयल बेङ्गल टाइगर
गान्तोक: सिक्किमको राजधानी गान्तोकको नजिकै याली गाउँको मास्तिर भेटियो बाघ। पाङ्गोलाखा वन्य प्राणी अभरण्यमा पर्ने लगभग २९ सय मिटरको उच्चाईमा रहेको याली आरक्षी वनमा वन विभागले