नाम्ची जिल्लामा अहिलेसम्म ३९१ पोस्टल ब्यालेट प्राप्त

n6115213741716572240346ac0d90af3079b8c79660a5717247ae95556f1f3f69886e7e5b2d192a0d1f1c3c.jpg

नाम्ची: नाम्ची जिल्लाको निम्ति अहिलेसम्म ३९१ पोस्टल ब्यालेट प्राप्त भएको छ। पोस्टल ब्यालेटको दशौं ब्याच आज जिल्ला चुनाउ अधिकारी अन्नपूर्ण आले र जोरथाङकी एसडीएम मोनिका राईले प्राप्त गरे। डाक कार्यालयका अधिकारीले तीनवटा पोस्टल ब्यालेट हस्तान्तरण गरे।

उक्त सम्पूर्ण प्रक्रिया भारतको निर्वाचन आयोगको निर्देशन अनुसार भिडियो गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement