Day: मे 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

अल्टो कार अनियन्त्रित भई सडक छेउको खाल्डोमा पल्टिँदा चारजना घाइते

कोचबिहार: यात्रुहरूले भरिएको चार चक्के अल्टो गाडी कोचबिहारको राष्ट्रिय राजमार्ग १७ मा रहेको खाल्डोमा परेर पल्टियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घटना कोचबिहारको ब्लक

पश्चिम बंगाल

आईएनटीटीयूसीले फलकाटा ब्लकको तसती चिया बगानका मेधावी विद्यार्थीहरूलाई जनाए सम्मान

अलीपुरद्वार: फालाकाटा ग्रामीण ब्लाक तृणमूल कांग्रेस मजदुर संगठन आइएनटिटियुसीले फालाकाटा ब्लकको तसती चिया बगानका विद्यार्थीहरूलाई सम्मान गरेको छ। अलिपुरद्वारको फालाकाटा ब्लकको तसती चिया बगानकी विद्यार्थी जीना

साहित्य/कला

कलाकार कर्म ग्याल्छेन बम्जनलाई खरसाङमा स्रष्टा सम्मानद्वारा सम्मान्

खरसाङ: वरिष्ठ गायक, संगीतकार, गीतकार एंव कलाकार कर्म ग्याल्छेन बम्जनलाई आईतबार खरसाङमा स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। कलाकार संघ खरसाङ र नमस्ते खरसाङको संयुक्त आयोजनामा खरसाङको

पश्चिम बंगाल

जलपाईगुडीमा मेचेनी नृत्य प्रतियोगिताको अन्तिम दिन

जलपाईगुडी: जलपाईगुडीमा मेचेनी नृत्य महोत्सव चलिरहेको छ। आज आइतबार नृत्य महोत्सवको अन्तिम दिन हो। जलपाईगुडीमा टिस्टा नदीको किनारमा बसोबास गर्ने मानिसहरूले टिस्टा नदीलाई बुढी माँ (देवी

पश्चिम बंगाल

सिलगढीको एसएफ रोडमा पानीझरीमा ठूलो रुख ढल्यो

सिलगढी: सिलगढीको एसएफ रोडमा अबेर राति अचानक एउटा ठूलो रुख सडकमा लड्यो। राति सडकमा कम चहलपहल भएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ। यहाँ बिहानै सडकमा

पश्चिम बंगाल

सिलगढीमा विद्युतीय उपकरण पसलमा आगलागी

सिलगढी: सिलगढीको १२ नम्बर वार्डको ऋषि अरविन्द बाइ लेनमा रहेको विद्युतीय उपकरणको पसलमा हिजो राति आगलागी भएको घटनाले हलचल मच्चाएको छ। राति करिब १० बजे स्थानीयले

पश्चिम बंगाल

रकी क्लबले मनायो विश्व कवि रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती

कोचबिहार: कोचबिहार रकी क्लबले आज विश्व कवि रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती मनायो। विश्वकविको तस्बिरमा माला अर्पण गरी उहाँलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। कोचबिहार शहरको नरसिंह दिघीको किनारमा

नेपाल

मुस्ताङलाई हरियाली बनाइँदै अभियान शुरु

झापा: देशकै सबै भन्दा कम वन क्षेत्र रहेको मुस्ताङलाई हरियाली बनाउन शुरुगरिएको छ। करिब ४ प्रतिशत भन्दा कम वन अर्थात् हरियाली रहेको मुस्ताङलाई हरियाली बनाउन लोमान्थाङबाट

राष्ट्रिय

म जेल गएपछि पार्टी अझ् अधिक बलियो भयो: अरविन्द केजरीवाल

लोकसभा चुनाउ जिते १० गारन्टी पूरा गर्ने वाचा नयाँ दिल्ली: आम आदमी पार्टी(आप) का संयोजक एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा चुनाउ जिते १० गारन्टी पूरा

साहित्य/कला

बसन्त प्रधानद्वारा लिखित उपन्यास कोल्टे गोलाई लोकार्पित

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि चुनभट्टीमा बसन्त प्रधानद्वारा लिखित उपन्यास ‘कोल्टे गोलाई’ को लोकार्पण गरिएको छ। चुनभट्टीको सार्वजनिक भवनमा सम्पन्न लोकार्पण कार्यक्रममा मुख्य अतिथिको

पश्चिम बंगाल

६१ वर्षीय एथलीट शान्ति सिंह विधायक शिखा चटर्जीद्वारा सम्मानित

सिलगढी: सिलगढी नजिकैको तेलीपाडा निवासी शान्ति सिंह करिब ६१ वर्षकी भइन्। शान्ति सिंहलाई सानैदेखि खेलकुदमा रुचि थियो र त्यसबेलादेखि नै खेल्न थालिन्। शान्ति सिंहले राष्ट्रिय तथा

जीटीए

भागोप्रमोद्वारा अन्तरार्ष्ट्रीय नर्स दिवसको अवसरमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् नर्सहरूलाई सम्मान

खरसाङ: आज अन्तरार्ष्ट्रीय नर्स दिवसको अवसरमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् नर्सहरूलाई भारती गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा साथै जीटीएद्वारा सम्मान जनाइएको छ। विश्व नर्स दिवसकाे उपलक्ष्यमा