Day: मे 6, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

झारखण्डमा नोटको पहाड भेटपछि प्रधानमन्त्री मोदीले जनाए प्रतिक्रिया

नबरंगपुर: लोकसभा चुनावको बीचमा प्रधानमन्त्री मोदी आज ओडिशाको नबरंगपुर पुगेका छन्। प्रधानमन्त्री मोदीले झारखण्ड सरकारका मन्त्री आलमगीर आलमका निजी सचिवको सेवकको घरमा ईडीको छापामा फेला परेको

मनोरञ्जन

कान्तिपुर सिनेमाजमा ‘भाउ’

काठमाडौं: विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सर्टफिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ। फिल्मले कवाडीवालाको कथा प्रस्तुत गरेको छ। तराईबाट

नेपाल

प्रेस तटस्थ, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ: राष्ट्रपति

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौ

पश्चिम बंगाल

देशवासीलाई रुख रोप्ने सन्देश दिन कोचबिहारका युवा केदारनाथ यात्रामा निस्किए

कोचबिहार: देशवासीलाई रुख रोप्ने सन्देश दिन कोचबिहारका एक युवा आज साइकलमा केदारनाथ यात्राको लागि प्रस्थान गरेका छन्। कोचबिहार जिल्लाको तुफानगञ्ज नम्बर १ ब्लकको बारकोदली नम्बर एक

पश्चिम बंगाल

भक्तिनगर ट्राफिक पुलिसको सक्रियतामा चोरीको स्कुटर बरामद, चोर पक्राउ

सिलगढी: भक्तिनगर ट्राफिक पुलिसको सक्रियताका कारण सिविक भोलन्टियरको चोरीको स्कुटर बरामद भएको छ। चोर पनि पक्राउ परेका छन्। अभियुक्तको नाम अर्पण दर्जी हो। ट्राफिक पुलिसले नाका

बागडोग्राको गोन्साइपुरमा तीनवटा सवारीसाधनकाे टक्कर

बागडोग्रा: बागडोग्राको गोन्साइपुरमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा क्षेत्रमा सनसनी मच्चिएको छ। आज दिउँसो परिवारले बिरामी महिलालाई सानो चारचक्के सवारीसाधनमा अस्पताल लैजाँदै गरेकाे बताइएको छ।त्यसपछि एक्कासि

नेपाल

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

काठमाडौं: काठमाडौं उपत्यकासहित देशभरका वन, जंगल र नीजि घरमा आगलागीका घटनाले करोडौंको धनजनको क्षति भइरहेको छ। आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर

अन्तर्राष्ट्रिय

इजरायलले युद्धविराम र बन्धक आदानप्रदानको प्रयासलाई तोडेको हमासको आरोप

हमास प्रमुख इस्माइल हानियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम र बन्धक आदानप्रदानको उद्देश्यले वार्तामा संलग्न मध्यस्थकर्ताहरूको प्रयासलाई तोडफोड गरेको आरोप लगाएका छन्। कतारमा बस्दै आएका

जेलमा रहेका बहरीनका नागरिकलाई फिर्ता पठाउने तैयारीमा पुलिस

कोलकाता: यस देशमा उनलाई भाषाको समस्या थियो। त्यही भएर तीन वर्षमा पनि खास काम पाउन सकेनन्। तैपनि उनी विवाह गरेर कोलकाताको स्थायी बासिन्दा बन्न चाहन्थे। तर

राष्ट्रिय

मन्त्री अधिकारीको नोकरको घरमा नोटको थुप्रो भेटियो, राँचीमा ईडीको कारबाही

राँची: प्रवर्तन निदेशालय (ईडी) ले लोकसभा चुनावको बीचमा झारखण्डमा ठूलो कारबारी गरेको छ। ईडीले ६ भन्दा बढी स्थानमा छापा मारेको छ। स्रोतका अनुसार पीएमएलए (प्रिभेन्सन अफ

राष्ट्रिय

बंगाल शिक्षक भर्ती घोटालाबारे आज सर्वोच्च अदालतमा सुनुवाइ

कोलकाता: पश्चिम बंगाल शिक्षक भर्ती घोटाला (एसएससी घोटाला) मामिलामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। यो कुरा सन् २०१६ को हो। त्यतिबेला करिब २५ हजार ७ सय

पश्चिम बंगाल

नाबालिकालाई आत्महत्या गर्नको लागि उस्काएको आरोपमा प्रेमी पक्राउ

सिलगढी: नाबालिकालाई प्रेम जालमा फँसाएर तिनलाई आत्महत्या गर्नका लागि उस्काएको आरोपमा सिलगढीको प्रधान नगर थाना पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम सत्यम सरकार